रेशम चौधरीलाई थुनामा राख्न अदालतको आदेश

काठमाडौं । टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत कैलालीले आदेश दिएको छ । टीकापुर घटनापछि फरार रहेको चौधरीले सोमबार अदालतसामू आत्मसमर्पण गरेका थिए । न्यायाधीश पर्शराम भट्टराईको इजलासले चौधरीलाई जिल्ला कारागार धनगढी पठाउन आदेश दिएको हो । बहसका क्रममा चौधरीका वकिलहरुले जनताको भारी मतबाट विजयी भइसकेका उनलाई साधारण तारेखमा छाड्नु … Continue reading रेशम चौधरीलाई थुनामा राख्न अदालतको आदेश